लागुऔषध सहित ६ जना पक्राउ

विकल्प न्युज म्याग्दी ,असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका वडा … Continue reading लागुऔषध सहित ६ जना पक्राउ